You are viewing the translated version of उपसमिति वा कार्यदल गठन गर्न सक्ने.

Section 33
उपसमिति वा कार्यदल गठन गर्न सक्ने
(१) बोर्डले आफ्नो कार्यमा सहयोग पुच्याउन आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उपसमिति वा कार्यदलको काम, कर्तव्य, अधिकार र कार्यावधि त्यस्तो उपसमिति वा कार्यदल गठन गर्दाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।